बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०१ कात्तिक २०८१, ०२ : ३९
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । 

युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ । 

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.10 134.70
EUR  (European Euro) 1 146.04 146.70
GBP  (UK Pound Sterling) 1 174.52 175.31
CHF  (Swiss Franc) 1 155.49 156.18
AUD  (Australian Dollar) 1 89.64 90.04
CAD  (Canadian Dollar) 1 97.28 97.72
SGD  (Singapore Dollar) 1 102.41 102.86
JPY  (Japanese Yen) 10 8.98 9.02
CNY  (Chinese Yuan) 1 18.85 18.94
SAR  (Saudi Arabian Riyal) 1 35.71 35.87
QAR  (Qatari Riyal) 1 36.78 36.94
THB  (Thai Baht) 1 4.04 4.06
AED  (UAE Dirham) 1 36.51 36.67
MYR  (Malaysian Ringgit) 1 31.22 31.36
KRW  (South Korean Won) 100 9.86 9.90
SEK  (Swedish Kroner) 1 12.87 12.93
DKK  (Danish Kroner) 1 19.57 19.66
HKD  (Hong Kong Dollar) 1 17.26 17.33
KWD  (Kuwaity Dinar) 1 437.38 439.33
BHD  (Bahrain Dinar) 1 355.69 357.28

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?