बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् ६९ औँ प्रहरी दिवस समारोह

बुधबार, ३० असोज २०८१, १८ : १२
बुधबार, ३० असोज २०८१

काठमाडौँ । नेपाल प्रहरीले बुधबार ६९ औं प्रहरी दिवस मनाएको छ । सो अवसरमा राजधानीमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतले सम्बोधन गरेका छन् । 

सो  समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी अधिकारी र विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए ।  कार्यक्रममा प्रहरी जवानहरुले विभिन्न कला प्रस्तुत गर्नुका साथै परेड प्रदर्शन समेत गरेका थिए ।
तस्बिरमा हेरौँ प्रहरी दिवस समारोह :

nepal-police-day (1)nepal-police-day (2)nepal-police-day (3)nepal-police-day (4)nepal-police-day (5)nepal-police-day (6)nepal-police-day (7)nepal-police-day (8)nepal-police-day (9)nepal-police-day (10)nepal-police-day (11)nepal-police-day (12)nepal-police-day (13)nepal-police-day (14)nepal-police-day (15)nepal-police-day (16)nepal-police-day (17)nepal-police-day (18)nepal-police-day (19)nepal-police-day (20)nepal-police-day (21)nepal-police-day (22)nepal-police-day (23)nepal-police-day (24)nepal-police-day (25)nepal-police-day (26)nepal-police-day (27)nepal-police-day

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?