सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढ्यो
बुधबार, ३० असोज २०८१, ११ : २०

नयाँदिल्ली । भारतको खुद्रा मुद्रास्फीति सेप्टेम्बरमा बढेर ९ महिनाकै उच्च ५.४९ पुगेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ४९ प्रतिशत रहेको छ ।
अगस्टमा सूचकांक ३.६५ प्रतिशत थियो । खाद्य मुद्रास्फीति अगस्टमा ५.६६ प्रतिशतबाट सेप्टेम्बरमा बढेर ९.२४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी