बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

म सहित सबै अभियानकर्मी निस्कियौँ : अजयबाबु शिवाकोटी

मङ्गलबार, २९ असोज २०८१, २१ : ३१
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटीले आफू प्रहरी हिरासतबाट मुक्त भएको बताएका छन् । मंगलबार बालुवाटारबाट शिवाकोटीसहित केही अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले प्रहरी नियन्त्रणबाट मुक्त भएलगत्तै भने–  ‘म सहित सबै अभियानकर्मी निस्कियौँ ।’  प्रदर्शनका क्रममा शिवाकोटीसहित रुबी खान सहितका अधिकारकर्मीहरू बालुवाटारबाट पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?