मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
फोटो

सकियो दसैँ बिदा, खुले कार्यालयहरू (तस्बिरहरू)

मङ्गलबार, २९ असोज २०८१, ११ : ४०
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । दसैँ बिदा सकिएसँगै मंगलबारदेखि सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन् । 

फूलपातीदेखि सुरु भएको दसैँ बिदा आजदेखि सकिएको हो ।  आजदेखि सरकारी कार्यालयले सेवा पुनः गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन् ।

 दसैँ बिदाको समयमा अस्पतालका इमर्जेन्सी लगायत अन्य सेवा भने खुला थिए । यस्तै सरकारी बिदा सरह बन्द रहेका निजी सङ्घ संस्थाहरूले पनि काम सुरु गरेका छन् । 

office repoen (1)office repoen (2)office repoen (3)office repoen (4)office repoen (5)office repoen (6)office repoen (7)office repoen (8)office repoen (9)office repoen (10)office repoen (11)office repoen (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप