शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
पूर्वराजा शाहको हातबाट टीका लगाउन शुभेच्छुकको लाम, तस्बिरमा हेर्नुहोस्
दसैँ

पूर्वराजा शाहको हातबाट टीका लगाउन शुभेच्छुकको लाम, तस्बिरमा हेर्नुहोस्

शनिबार, २६ असोज २०८१

काठमाडौँ । विजयदशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइएका छन् । पूर्वराजा शाहले अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । 

gyanendra tika (1)

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

gyanendra tika (2)gyanendra tika (3)gyanendra tika (4)gyanendra tika (5)gyanendra tika (6)gyanendra tika (7)gyanendra tika (8)gyanendra tika (9)gyanendra tika (10)gyanendra tika (11)gyanendra tika (12)gyanendra tika (13)gyanendra tika (14)gyanendra tika (15)gyanendra tika (16)gyanendra tika (17)gyanendra tika (18)gyanendra tika (19)gyanendra tika (20)gyanendra tika (21)gyanendra tika (22)gyanendra tika (23)gyanendra tika (24)gyanendra tika (25)gyanendra tika (26)gyanendra tika (27)gyanendra tika (28)gyanendra tika (29)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया