शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

सवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड (फोटोफिचर)

शुक्रबार, २५ असोज २०८१, ०७ : ४६
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । 

gadi puja (1)

यता काठमाडौँको भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम लागेको छ । आजको दिन सवारी साधनको पनि पूजा गर्ने प्रचलन अनुसार मानिसहरू आफ्नो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पूजा गर्नको लागि शक्तिपीठहरू मध्येको एक भद्रकालीमा पुगेका हुन् ।

gadi puja (2)gadi puja (3)gadi puja (4)gadi puja (5)gadi puja (6)gadi puja (7)gadi puja (8)gadi puja (9)gadi puja (10)gadi puja (11)gadi puja (12)gadi puja (13)gadi puja (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप