प्रहरीले दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने, यस्तो छ रुट
बिहीबार, २४ असोज २०८१, २१ : ३४

काठमाडौँ । नेपाल प्रहरीले दसैँमा काठमाडौँ उपत्यकाका लागि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले शुक्रबार र शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
दसैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले हरेक दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ । यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड