बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा मिल्टन आँधीका कारण चार जनाको मृत्यु

बिहीबार, २४ असोज २०८१, २१ : ०२
बिहीबार, २४ असोज २०८१

फ्लोरिडा । यतिबेला अमेरिका अर्को आँधीको चपेटामा आएको छ । मिल्टन आँधीका कारण फ्लोरिडा राज्यमा ३० लाखभन्दा धेरै घर र व्यवसाय बिजुली बत्ती विहीन बस्न बाध्य भएका छन् ।

राज्यको सेन्ट लुइसमा आँधीका कारण चार जनाको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्गमा खानेपानीको आपूर्ति ठप्प भएको छ । आँधीको वितण्डाका कारण अधिकारीहरूले पानीको आपूर्ति बन्द गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप