बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन ४९ उद्योगको नाममा सूचना जारी

बिहीबार, २४ असोज २०८१, ०८ : २३
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ । 

अन्यथा महसुल नबुझाउनेको हकमा कानुन बमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ । 

कुन उद्योगको कति वक्यौता सूची हेर्नुहोस्ः

1

2

3
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप