काठमाडौँ । आज दसैँको सातौँ दिन अर्थात् फूलपाती । दसैँले धपक्कै ढाकेसँगै काठमाडौँ बाहिर जानेको लर्को थप बढेको छ ।
बिहीबार जडीबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को देखिएको छ । तस्बिरहरू :
प्रतिक्रिया