बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँ बाहिर जानेको थप लर्को, तस्बिरहरू
दसैँ

काठमाडौँ बाहिर जानेको थप लर्को, तस्बिरहरू

बिहीबार, २४ असोज २०८१

काठमाडौँ । आज दसैँको सातौँ दिन अर्थात् फूलपाती । दसैँले धपक्कै ढाकेसँगै काठमाडौँ बाहिर जानेको लर्को थप बढेको छ । 

बिहीबार जडीबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को देखिएको छ । तस्बिरहरू :

dashain ghar (1)dashain ghar (2)dashain ghar (3)dashain ghar (4)dashain ghar (5)dashain ghar (6)dashain ghar (7)dashain ghar (8)dashain ghar (9)dashain ghar (10)dashain ghar (11)dashain ghar (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया