रुवि खानलगायत पक्राउ, तस्बिरहरू
बुधबार, २३ असोज २०८१, १९ : ४१
![रुवि खानलगायत पक्राउ, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/rubi-khan-(8)_VMz6mXBJiM.jpg)
काठमाडौँ । अभियन्ता रुवि खानलगायत पक्राउ परेका छन् ।
सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गरेका उनीहरूले सोहीअनुसार निषेधित क्षेत्र तोड्न थालेपछि बुधवार पक्राउ परेका हुन् ।
उनीहरू माइतीघर मण्डलाबाट बबरमहल हुँदै सिंहदरबार प्रवेश गर्नेमा क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । निर्मला कुर्मीका लागि न्यायको माग गर्दै खानलगायत फेरि माइतीघर मण्डलामा धर्नामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक