बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

फूलपातीको अघिल्लो दिन न्युरोडमा किनमेल गर्नेको भिड उस्तै, तस्बिरहरू

बुधबार, २३ असोज २०८१, १७ : ३६
बुधबार, २३ असोज २०८१

काठमाडौँ । दसैँको आगमन सँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको चाप बढेको छ । फूलपातीको अघिल्लो दिन त्यहाँ किनमेल गर्नेको अत्यधिक भिड देखियो ।

दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्व को आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा भिड देखिएको हो ।

shopping (1)shopping (2)shopping (3)shopping (4)shopping (5)shopping (6)shopping (7)shopping (8)shopping (9)shopping (10)shopping (11)shopping (12)shopping (13)shopping (14)shopping (15)shopping (16)shopping (17)shopping (18)shopping (19)shopping (20)shopping (21)shopping (22)shopping (23)shopping (24)shopping (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप