साउदीस्थित नेपाली राजदूतावास भोलिदेखि ३ दिन बन्द रहने
बुधबार, २३ असोज २०८१, १४ : १२

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली राजदूतावास बिहीबार असोज २४ गतेदेखि तीनदिन बन्द रहने भएकाे छ। दसैँको अवसरमा दूतावास बिहीबार, शुक्रबार र शनिबार बन्द हुन लागेको हो।
बिदापछि दूतावासबाट गरिने नियमित कार्यहरू पुनः सुरु हुने एक सूचनामार्फत जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ