बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अरू कुनको कति ?

बुधबार, २३ असोज २०८१, ०४ : ३०
बुधबार, २३ असोज २०८१

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । 

अरू कुनको कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.05 134.65
EUR  (European Euro) 1 147.21 147.87
GBP  (UK Pound Sterling) 1 175.52 176.30
CHF  (Swiss Franc) 1 156.57 157.27
AUD  (Australian Dollar) 1 90.28 90.68
CAD  (Canadian Dollar) 1 98.27 98.71
SGD  (Singapore Dollar) 1 102.89 103.35
JPY  (Japanese Yen) 10 9.06 9.10
CNY  (Chinese Yuan) 1 19.01 19.09
SAR  (Saudi Arabian Riyal) 1 35.70 35.86
QAR  (Qatari Riyal) 1 36.77 36.93
THB  (Thai Baht) 1 4.01 4.03
AED  (UAE Dirham) 1 36.50 36.66
MYR  (Malaysian Ringgit) 1 31.27 31.41
KRW  (South Korean Won) 100 9.95 10.00
SEK  (Swedish Kroner) 1 12.97 13.03
DKK  (Danish Kroner) 1 19.74 19.83
HKD  (Hong Kong Dollar) 1 17.24 17.32
KWD  (Kuwaity Dinar) 1 437.36 439.31
BHD  (Bahrain Dinar) 1 355.55 357.14

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप