मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

ग्वाटेमालामा सेभ दि चिल्ड्रेनको कार्यालयमा छाप

मङ्गलबार, २२ असोज २०८१, १६ : ५४
मङ्गलबार, २२ असोज २०८१

ग्वाटेमाला सिटी । ग्वाटेमालामा प्रहरीले बेलायती सहायता निकाय सेभ दि चिल्ड्रेनको कार्यालयहरूमा छापा मारेका छन् । बाल दूरव्यवहारको आरोप लागेपछि अनुसन्धानका क्रममा प्रहरीले त्यहाँ सेभ दि चिल्ड्रेनका पाँच क्षेत्रीय कार्यालयमा छापा मारेको हो । 

अभियोजनकर्ताहरूले अप्रिलमै सीमा आरपार बालबालिकाको तस्करीमा सो संस्था संलग्न भएको आरोपबारे अमेरिकी अधिकारीहरूबाट जानकारी मागेका थिए । आफ्नो कार्यालयमा भएका गतिविधिबारे आफू जानकार रहेको भन्दै अभियोजनकर्ताहरूले लगाएको आरोपको सेभ दि चिल्ड्रेनले खन्डन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप