ग्वाटेमालामा सेभ दि चिल्ड्रेनको कार्यालयमा छाप
मङ्गलबार, २२ असोज २०८१, १६ : ५४
ग्वाटेमाला सिटी । ग्वाटेमालामा प्रहरीले बेलायती सहायता निकाय सेभ दि चिल्ड्रेनको कार्यालयहरूमा छापा मारेका छन् । बाल दूरव्यवहारको आरोप लागेपछि अनुसन्धानका क्रममा प्रहरीले त्यहाँ सेभ दि चिल्ड्रेनका पाँच क्षेत्रीय कार्यालयमा छापा मारेको हो ।
अभियोजनकर्ताहरूले अप्रिलमै सीमा आरपार बालबालिकाको तस्करीमा सो संस्था संलग्न भएको आरोपबारे अमेरिकी अधिकारीहरूबाट जानकारी मागेका थिए । आफ्नो कार्यालयमा भएका गतिविधिबारे आफू जानकार रहेको भन्दै अभियोजनकर्ताहरूले लगाएको आरोपको सेभ दि चिल्ड्रेनले खन्डन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा ९ पुसदेखि पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव
-
जाडो याममा कस्ता खाना खाने ?
-
नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला
-
महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)