मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

दैलेखमा हाईस दुर्घटना, एक जनाको मृत्यु

मङ्गलबार, २२ असोज २०८१, ०९ : २९
मङ्गलबार, २२ असोज २०८१

सुर्खेत। दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेका छन्।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको हाईस (एसएमएल)  सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो।

२३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप