मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?

मङ्गलबार, २२ असोज २०८१, ०४ : ३०
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । 

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.07 134.67
EUR  (European Euro) 1 147.11 147.77
GBP  (UK Pound Sterling) 1 175.33 176.11
CHF  (Swiss Franc) 1 156.52 157.22
AUD  (Australian Dollar) 1 91.00 91.41
CAD  (Canadian Dollar) 1 98.68 99.12
SGD  (Singapore Dollar) 1 102.85 103.31
JPY  (Japanese Yen) 10 9.03 9.07
CNY  (Chinese Yuan) 1 19.10 19.19
SAR  (Saudi Arabian Riyal) 1 35.69 35.85
QAR  (Qatari Riyal) 1 36.78 36.95
THB  (Thai Baht) 1 4.01 4.03
AED  (UAE Dirham) 1 36.50 36.66
MYR  (Malaysian Ringgit) 1 31.30 31.44
KRW  (South Korean Won) 100 9.96 10.01
SEK  (Swedish Kroner) 1 12.93 12.99
DKK  (Danish Kroner) 1 19.73 19.82
HKD  (Hong Kong Dollar) 1 17.26 17.34
KWD  (Kuwaity Dinar) 1 437.57 439.52
BHD  (Bahrain Dinar) 1 355.57 357.16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप