सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सोमबार, २१ असोज २०८१, १८ : २५
सोमबार, २१ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको हो । 

बैठक साँझ ५ बजे बोलाइएको भएपनि ढिलो गरी सुरु भएको छ । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय हुने एक मन्त्रीले बताए ।  

मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले सोमबारको बैठक बालुवाटारमा राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप