सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?

सोमबार, २१ असोज २०८१, ०४ : ४५
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.06 134.66
EUR  (European Euro) 1 147.16 147.82
GBP  (UK Pound Sterling) 1 175.88 176.67
CHF  (Swiss Franc) 1 156.21 156.91
AUD  (Australian Dollar) 1 91.11 91.52
CAD  (Canadian Dollar) 1 98.76 99.20
SGD  (Singapore Dollar) 1 102.75 103.21
JPY  (Japanese Yen) 10 9.01 9.05
CNY  (Chinese Yuan) 1 19.10 19.19
SAR  (Saudi Arabian Riyal) 1 35.71 35.87
QAR  (Qatari Riyal) 1 36.78 36.94
THB  (Thai Baht) 1 4.03 4.05
AED  (UAE Dirham) 1 36.50 36.66
MYR  (Malaysian Ringgit) 1 31.77 31.91
KRW  (South Korean Won) 100 9.95 10.00
SEK  (Swedish Kroner) 1 12.93 12.99
DKK  (Danish Kroner) 1 19.74 19.83
HKD  (Hong Kong Dollar) 1 17.26 17.34
KWD  (Kuwaity Dinar) 1 438.53 440.50
BHD  (Bahrain Dinar) 1 355.60 357.19

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप