सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

होण्डाको जेन्युइन पार्ट्सका लागि डिलरमा बाइक माइनडेड नियुक्त

आइतबार, २० असोज २०८१, २१ : ००
आइतबार, २० असोज २०८१

काठमाडौँ । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाको जेन्युइन पार्ट्सका लागि आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ । यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो स्रोत सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ ।

होण्डा मोटरसाइकलको पार्ट्सका साथै बाइक माइनडेडले शार्क, नोलान र एस.एम.के जस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेटहरू पनि उपलब्ध गराउँछ । राइडरहरुले त्यहाँ सेगुरा र बेरिङका उच्च–स्तरका राइडिङ गियरहरू पनि पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप