सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

फिल्म रिलिज अघि दिपालाई डेंगु

आइतबार, २० असोज २०८१, १९ : ०३
आइतबार, २० असोज २०८१

काठमाडौँ । फिल्म रिलिज अघि कलाकार दीपाश्री निरौलालाई डेंगु संक्रमण देखिएको छ । दीपाश्रीको फिल्म ‘छक्का पन्जा ५’ फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदै छ ।   

फिल्म रिलिज अघि दीपाश्रीलाई डेंगु संक्रमण देखिएको कलाकार केदार घिमिरेले जानकारी दिए । घिमिरेले लेखेका छन्,‘शीघ्र स्वास्थ्य लाभको कामना दिदी । ढल्ने छुट छैन, छिट्टै उठ्नुस् ।’

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप