अक्सन
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सले किन्यो मौसम ढकाललाई
आइतबार, २० असोज २०८१, १८ : १८
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा मौसम ढकालले कर्णाली याक्सबाट खेल्ने भएका छन् । एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा मौसमलाई कर्णाली याक्सले १० लाख रुपैयाँमा खरिद गरेको हो ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० महिला विश्वकप : भारतसँग हार्यो पाकिस्तान
-
नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन
-
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
-
प्राकृतिक प्रकोपमा मृत्यु भएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय
-
नेपाल प्रिमियर लिग क्रिकेट : सन्दीप जोरा लुम्बिनी र गुल्सन झा कर्णालीमा
-
नेपाल प्रिमियर लिग क्रिकेट : १० लाखमा कर्णाली याक्सले किन्यो देव खनाललाई