आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
चाडपर्व

नवरात्री सुरु भएसँगै दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)

आइतबार, २० असोज २०८१, ०८ : १२
आइतबार, २० असोज २०८१

काठमाडौँ । बडादसैँ सुरु भएसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।  काठमाडौँ  उपत्यकामा रहेका विभिन्न शक्तिपीठहरू मध्ये दक्षिणकाली शक्तिशाली पीठका रूपमा प्रसिद्ध छ ।

काठमाडौँको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । 

नवरात्री सुरु भएसँगै  शक्तिकी देवी दक्षिणकालीमा पनि पूजा अर्चना गर्न दिनहुँ भक्तजनहरूको भीड लाग्ने गरेको हो । 

dakshin kali (13)dakshin kali (14)dakshin kali (15)dakshin kali (16)dakshin kali (17)dakshin kali (18)

dakshin kali (7)dakshin kali (8)dakshin kali (9)dakshin kali (10)dakshin kali (11)dakshin kali (12)

dakshin kali (2)dakshin kali (3)dakshin kali (4)dakshin kali (5)dakshin kali (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप