दसैँ
सजाइए शक्ति पीठहरू, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १७ असोज २०८१, १८ : १४

काठमाडौँ । हिन्दुहरूको महान् चाड बडादसैँको आगमनसँगै शक्ति पीठहरू सजाइएका छन् । बिहीबार घटस्थापनादेखि दसैँ सुरु भएसँगै शक्ति पीठहरू झिलिमिली बत्तीले सजाइएको हो ।
नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थानलगायत देवी मन्दिर सजाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?