फोटोफिचर
बडादसैँको आगमनसँगै नयाँ बसपार्कमा घर फर्किनेहरुको चहलपहल (तस्बिरहरू)
बिहीबार, १७ असोज २०८१, ११ : ३२

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी पसेकाहरू दसैँ सुरु भएसँगै घर फर्किन थालेका हुन् ।
आजबाट घटस्थापना सुरु भएसँगै विद्यालयहरूमा समेत बिदा सुरु भएपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको चहलपहल बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीको नयाँ एकदिवसीय वरीयतामा पछि परे नेपाली खेलाडी
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?