बाढी पहिरोबाट २४२ जनाको मृत्यु, कुन जिल्लामा कति क्षति ? (विवरणसहित)
बुधबार, १६ असोज २०८१, २२ : २७
_wgOmQ7FLlT.jpg)
काठमाडौँ । बाढी र पहिरोमा परेर देशभर दुई सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार बाढी र पहिरोमा परेर २ सय ४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपदबाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको जनाइएको छ । बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।
विवरण:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा