बाढी पहिरो पीडितहरूलाई तत्काल १० लाख सहयोग गर्न माओवादी दक्षिण एसिया समितिको माग
बुधबार, १६ असोज २०८१, ११ : ४९
_ROB1xGqRI5.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्र दक्षिण एसिया सङ्गठन समितिले बाढी पहिरोबाट विस्थापित प्रत्येक परिवारलाई १० लाख आर्थिक सहयोग प्याकेज दिन माग गरेको छ ।
समितिले बुधवार विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल उद्धार राहत तथा पुर्नस्थापनाका लागि आर्थिक प्याकेज प्रदान गर्न माग गरेको हो । साथै बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल जस्ता भौतिक संरचना मर्मत गरी यातायात सुचारु गर्न आग्रह गरेको छ ।
राष्ट्रिय सङ्कटको घडीमा देशका प्रधानमन्त्री विदेशमा रमाउनु र पीडितहरूको राहत तथा उद्धारमा उदासीन हुनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु