मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बल्खुका बाढीपीडितहरूलाई भेट्न पुगे प्रचण्ड

मङ्गलबार, १५ असोज २०८१, १५ : ०६
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन् । 

सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन गर्नुका साथै अध्यक्ष प्रचण्डले त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाए । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।

WhatsApp Image 2024-10-01 at 15.02.54_29c4ba4fWhatsApp Image 2024-10-01 at 15.02.55_87e0b888WhatsApp Image 2024-10-01 at 15.02.47_2c2f2989prachanda

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप