मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
बाटो नै बगाएपछि बगरको सकसपूर्ण यात्रा, तस्बिरहरू
ग्राउन्ड जिरो

बाटो नै बगाएपछि बगरको सकसपूर्ण यात्रा, तस्बिरहरू

मङ्गलबार, १५ असोज २०८१

काभ्रे । बाढी र पहिरोले बीपी राजमार्गका धेरै ठाउँ भत्किएका छन् । केही स्थानमा त सडक नै बाढीले बगाएर लगेको छ । 

सडकमा क्षति पुगेपछि यति बेला राजमार्गमा गाडीहरू चलेका छैनन् । जहिले खचाखच हुने राजमार्ग ठप्प छ ।

सडकमा गाडी नचले पनि सर्वसाधारणहरू दैनिक कामका लागि आवतजावत गर्न बाध्य छन् । रातोपाटीको टोली ग्राउन्ड जिरोमा पुग्दा धेरै जना बाढीले सडक बगाएर बनाएको बगरै बगरै कष्टपूर्ण र जोखिमपूर्ण यात्रा गरिरहेको भेटियो । हेर्नुहोस् तस्बिरहरू : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया