बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एमालेको सचिवालय बैठक बस्दै

मङ्गलबार, १५ असोज २०८१, ०७ : ३९
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ ।  नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । 

बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप