बाढी,पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुग्यो
सोमबार, १४ असोज २०८१, १६ : ४७
_R5nNNs0b6D.jpg)
काठमाडौँ । पछिल्लो बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय पुगेको हो ।
त्यस्तै घाइते १२७ र बेपत्ता २६ जना रहेका छन् । प्रहरीका अनुसार विपतमा परेका ४२ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।
असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे