सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

‘पानी सलल’ सुवी र मोहनको अभिनय

सोमबार, १४ असोज २०८१

काठमाडौँ । गायिका पार्वती कार्की र गायक गोविन्द दुलालको स्वर रहेको काँठे भाकाको गीत ‘पानी सलल’ सार्वजनिक भएको छ । शब्द, संगीत समेत दुलालकै रहेको गीतको भिडियोमा सुवी शाही र मोहन डंगोलको अभिनय छ ।

भिडियोमा रोमान्टिक प्रेमकथा पस्किएको छ । इभा फिल्मस् प्रालीको प्रस्तुति रहेको भिडियो सुरज खनालले निर्देशन गरेका हुन् । 

शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोमा शिव बिकको छायाँकन, विनोद बमको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया