मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

प्लास्टिक फल्ने रुख !

आइतबार, १३ असोज २०८१, १८ : २२
आइतबार, १३ असोज २०८१

काठमाडौँ । शनिबार आएको विनाशकारी बाढीले बगाएर ल्याएका प्लास्टिक जन्य फोहोर अहिले खोला किनारका रेलिङ र संरचनामा अड्किएर बसेका छन् ।

plastic (1)

करिडोर क्षेत्रको सुन्दरता थप्नको लागि बनाइएका पार्कमा रोपिएका बिरुवामा पानीको सतह घटेपछि अड्किएका फोहोर देखिन थालेका छन् । ती मध्ये पनि धेरै प्लास्टिकजन्य फोहोर छन् । झट्ट हेर्दा ती रुखहरू प्लास्टिक फल्ने रुख जस्ता देखिन्छन् । तस्बिरहरू :

plastic (2)plastic (3)plastic (4)plastic (5)plastic (6)plastic (7)plastic (8)plastic (9)plastic (10)plastic (11)plastic (12)plastic (13)plastic (14)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप