बाढी
बाढीपछिको ग्वार्को र इमाडोल, तस्बिरहरू
आइतबार, १३ असोज २०८१, १२ : ०४
![बाढीपछिको ग्वार्को र इमाडोल, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/gwarko_gzoyFpzhBf.jpg)
ललितपुर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका शनिबार जलमग्न बन्यो । बाढी र पहिरोका कारण जनधनको ठुलो क्षति भएको छ ।
कर्मनासा खोला बस्ती र सडकहरूमा पसेपछि ललितपुरको ग्वार्को र इमाडोलमा पनि धेरै क्षति भएको छ । बाढीले सडक, फुटपाथ, सडक पेटी र घरहरूमा धेरै नोक्सान भएको छ ।
आइतबार मौसममा सुधार आएसँगै मानिसहरू शनिबारको बाढीबाट तङ्ग्रिने प्रयास गरिरहेका छन् । हेरौँ केही तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा लागेको आगो नियन्त्रणमा
-
सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी
-
जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा तय
-
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई हनीट्रयापको ‘जाल’