शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख  क्यूसेक

शनिबार, १२ असोज २०८१, २२ : १२
शनिबार, १२ असोज २०८१

विराटनगर । सप्ताकोशी नदीको बहाव थप बढ्दै गएपछि हाइ रेड अलर्ट जारी गरिएको छ । बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् ।  

अहिलेको जलसतहको स्तर अत्याधिक खतरनाक भएको उल्लेख गरिएको छ । हाल त्यहाँको पानीको बहाव ६ लाख  क्यूसेक मापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप