शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र  लक्जेम्बर्गका प्रधानमन्त्रीबिच भेटवार्ता

शनिबार, १२ असोज २०८१, २१ : ००
शनिबार, १२ असोज २०८१

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीद्वय ओली र लुकबिच शनिबार बोस्टनमा भेटवार्ता भएको हो । 

भेटवार्तामा दुई देशबिचको सम्बन्धका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप