शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चौकी उद्घाटन गरेर फर्केका बागमतीका आन्तरिक मामिला मन्त्री दुम्जामा रोकिए

शनिबार, १२ असोज २०८१, १८ : २३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले बागमतीका आन्तरिक मामिला तथा कानुन मन्त्री सिन्धुलीको दुम्जामा रोकिएका छन् ।

बीपी राजमार्ग अवरुद्ध भएका कारण मन्त्री सुरज चन्द्र लामिछाने दुम्जामा रोकिएका हुन् । शुक्रबार सिन्धुलीको हर्षाही प्रहरी चौकी उद्घाटन गरेर उनी काठमाडौँ फर्किँदै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप