शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बाढीपहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, १७ : ४५
शनिबार, १२ असोज २०८१

काठमाडौँ । बाढीपहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् । 

सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो ।  यस्तै काठमाडौँमा १० जना घाइते हुँदा ६ जना बेपत्ता र ललितपुरमा ५ जना घाइते हुँदा थप १५ जना बेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप