पहिरो
जब पहिरोले यात्रुवाहक बस पुर्यो...
शनिबार, १२ असोज २०८१, १७ : २५
काठमाडौँ । अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत तथा उद्धारमा जुट्न सभामुखको अपिल
-
एन्फा सिस्नेरी क्याम्पसका ६ जना विद्यार्थीको शव फेला
-
आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
-
आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
-
वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित
-
सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय