शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटको किस्पाङमा रिसोर्ट बग्यो

शनिबार, १२ असोज २०८१, १७ : १२
शनिबार, १२ असोज २०८१

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर–५ स्थित पहरेवेशीमा सञ्चालित रिसोर्ट बाढीले बगाएको छ । 

त्रिशूली नदीले रिसोर्टको आधा भाग बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।  रिसोर्टमा कार्यरत कर्मचारी र सञ्चालकलाई भने उद्धार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप