शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वीएस्सी दोस्रो वर्षको परीक्षा केन्द सारियो

शनिबार, १२ असोज २०८१, १६ : ३३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सारेको छ। असोज ११ गतेदेखि सञ्चालन भइरहेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत वीएस्सी दोस्री वर्ष २०८० आशिक तर्फको एसभी एकेडमी, बुद्धनगर परीक्षा केन्द्र सारेको हो ।

उक्त परीक्षा केन्द्रमा वर्षाका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सारिएको कार्यालयले जनाएको छ उक्त परीक्षा केन्द्रमा सञ्चालन गरिने गरी तोकीएका सम्पूर्ण परीक्षाहरु भोलि असोज १३ गतेदेखि के एण्ड के कलेज नयाँ बानेश्वरमा सञ्चालन गरिनेछ।

FB_IMG_1727518403409

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप