शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
बाढी

बाढीपछि यस्तो देखियो चोभार, तस्बिरहरू

शनिबार, १२ असोज २०८१, १२ : १३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । अविरल वर्षासँगै काठमाडौँका खोला तथा नदीहरूको जलसतह बढेको छ । उपत्यका भएर बग्ने सबै नदीहरूमा बाढी आएको हो ।

चोभारमा बागमती नदीको बहाव उच्च देखिएको छ । हेरौँ केही तस्बिरहरू : 

chovar flood (1)chovar flood (2)chovar flood (3)chovar flood (4)chovar flood (5)chovar flood (6)chovar flood (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप