फोटोफिचर
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्धारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
शनिबार, १२ असोज २०८१, २० : ००

काठमाडौँ । ललितपुरको नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्धारकर्ताको सफल रेस्क्यु गरिएको छ । कुसुन्तीमा बाढीमा फसेका मानिसहरूको उद्दार गरि आफु पनि सुरक्षित स्थानतर्फ फर्कने क्रममा उनलाई नख्खु खोलाले बगाएर ल्याएको थियो ।
करिब एक घण्टाको प्रयास पछि उनलाई पनि उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले