शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वर्षाका कारण एन्फा महिला लिगको खेल स्थगित

शनिबार, १२ असोज २०८१, १० : ५३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । हाल भइरहेको अत्याधिक वर्षाका कारण एन्फा महिला लिग २०८१ अन्तर्गत शनिबारको स्थगित गरिएको छ । 

आज दिनको १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटा क्लब र नेपाल पुलिस क्लबबिच खेल तय थियो । एन्फाले सो खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप