कुसुन्तीमा बाढीको कारण ५० जना अलपत्र, ५ जनाको उद्धार
शनिबार, १२ असोज २०८१, १० : १४
काठमाडौँ । ललितपुरको कुसुन्ती स्थित एउटा ग्यारेजमा बाढी पसेर ५० जना अलपत्र परेका छन् । उनीहरूको उद्धार गर्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । उनीहरू नख्खु खोलाको बाढीमा फसेका हुन् ।
अहिलेसम्म ५ जनाको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले रातोपाटीलाई बताए । बाढीमा फसेकाहरू टहरामाथि र बसको छतमा चढेर उद्धार गर्न आग्रह गरिरहेका छन् । उद्धारका लागी गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसप शैलेन्द थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो