शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
अविरल वर्षा

कुलेखानीको २ वटा ढोका खोलियो

शनिबार, १२ असोज २०८१, ०६ : २२
शनिबार, १२ असोज २०८१

हेटौँडा । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।

 जलाशयमा जोखिम नरहने गरी  ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप