शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा भूकम्पको धक्का

शनिबार, १२ असोज २०८१, ०५ : ४४
शनिबार, १२ असोज २०८१

काठमाडौँ । हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसको तीव्रता ३.९ म्याग्निच्युड थियो । यसअघि असोज ६ गते बैतडी भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप